
काठमाडौं, ९ जेठ– प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधको कारण व्यवस्थापिका संसद अनिश्चित बनेको छ । एमालेले संसद अवरो गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ देशबासीको नाममा गर्ने भनेको सम्बोधन रोकिएको छ । प्रधानमन्त्री प्रचण्ड रामजीनामा बोकेर संसद तर्फ जाँदै छन् तर एमाले निर्वाचन आचार संहिता विपररित स्थानीय तहको संख्या थपेको भन्दै बैठक अवरुद्ध गरेको छ ।








