०४ चैत २०८२ , बुधबार

एराप्रपा(राष्ट्रवादी)को महामन्त्रीमा उप्रेती

 

काठमाडौं, ९जेठ– एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) को महामन्त्रीमा नुवाकोटका भरतजंग उप्रेती नियुत्तः भएका छन । प्रशासनिक र कुटनीतिक क्षेत्रका ज्ञाता उप्रेती स्वतन्त्र पत्रकारको हैसियतमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । त्रिभुवन विश्वविद्यालयबाट अंगे्रजी र नेपाली साहित्यमा एम.ए. गरेका उप्रेती राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सञ्चालन गरिएका प्रशिक्षण  तथा कार्यशालामा सहभागी हुँदै आएका छन् ।
शालीन र बौद्धिक व्यक्तित्व उप्रेती महामन्त्रीमा नियुक्तिले पार्टीेले गति लिने नेता तथा कार्यकर्ताले विश्वास लिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *