०४ चैत २०८२ , बुधबार

संसद बैठक अझै अन्यौलमै

संसद बैठक अझै अन्यौलमै
काठमाडौं, ९ जेठ– बुधवार दिउसो १ बजे बस्ने भनिएको व्यवस्थापिका संसद्को बैठक अझै सुरु भएको छैन । प्रमुख तीन दलका शिर्ष नेताहरु बैठकमा व्यस्त भएपछि संसद बैठक अहिलेसम्म अन्यौलमै परेको छ ।
सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष एमालेका शिर्ष नेताहरु अहिलेसम्म वालुवाटार बैठकमै छन् । शिर्षनेताहरु दलीय बैठकमै अल्झिएपछि संसद सचविालयले संसद बैठक दिउँसो ३ बजेसम्मका लागि बैठक सरेको जनाएको छ । संसद बैठकमा प्रधानमन्त्र िपुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *