०४ चैत २०८२ , बुधबार

संसद बैठक सुरु, प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्दै

काठमाडौं, ९ जेठ– व्यवस्थापिका संसदको बैठक भर्खरै सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ देशबासीको नाममा सम्बोधन गर्दै छन । संसद सुरु हुनुअघि प्रधानमन्त्री ‘प्रचण्डले’ प्रमुख दलका शिर्ष नेताहरुसँग मुलुकको समसामयिक राजनीतिक अवस्थामा बारेमा गम्भीर छलफल गएका थिए । प्रमुख दलका शिर्ष नेताहरुको बैठककै कारण संसद साढे २ घण्टा लम्बिएको थियो । माओवादी केन्द्रको सचिवालयले प्रधानमन्त्रीले राजीनामा दिने आधिकारिक निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *