

काठमाडौं, १० जेठ– हेटौडा उपमहानगर पालिको को मेयर, उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले हरिबहादुर महत २३ हजार १ सय २४ मत ल्याएका छन् । उनले नेपाली काँग्रेसका आनन्द पराजुलीलाई ५ सय १६ मत अन्तरले पराजित गरेका हुन् । पराजुलीले २२ हजार ५ सय ९ मत पाएका छन् । उमेयरमा एमालेकी मीना लामा विजयी भएकी छन् ।








