०४ चैत २०८२ , बुधबार

अदातलबाट रोकियो पुनः मतदान

काठमाडौ, २२ जेठ– भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्देशनलाई सर्बोच्चले अदालतले रोक लगाइदिएको छ । अदालतले आयोगको निर्णय विरुद्ध परेको रिटमा सुनुवाई गर्दै अन्तरकालिन आदेश मार्फत चुनाव रोक्ने आदेश दिएको हो । सर्बोच्चका न्यायधीश चोलेन्द्र शम्सेरको राणाको एकल ईजलासले सोमबार यस्तो आदेश दिएको हो । रिटको आन्तिम निर्णय भने २८ गते  हुने भएको छ । अदालतले त्यो दिन दुबै पक्षलाई छलफलका लागि बोलाईएको छ । तीन दिनका लागि अन्य कुनै काम नगर्न समेत निर्वाचन आयोगलाई आदेश दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *