०५ चैत २०८२ , बिहिबार

नगर समिति सदस्य निर्वाचित


काठमाडौ– कागेश्वरी मनोहरा नगरपालिकाले नगर कार्यपालिका समिति सदस्य निर्वाचित गरेको छ । नगरपालिकाको हालै सम्पन्न चुनावले नगर सदस्य निर्वाचित गरेको हो । निर्वाचित सदस्यहरुमा महिलातर्फ कला घिमिरे, मथुरा चापागाँई, कमला गौतम, बबिता कुइकेल र रीता पुडासैनी छन् । दलित तर्फ दिलकुमार विसुंखे र राजकुमार सुनार छानिएका छन् । त्यस्तै अल्पसंख्यकबाट बिन्दा राई नगर सदस्य बनेकी छन् । मनोनित सदस्य सबै एमालेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *