०५ चैत २०८२ , बिहिबार

वातावरण दिवसमा वृक्षरोपण

काठमाडौ– कागेश्वरी मनोहरा– ६ स्थित चखण्डोल सामुदायिक वनमा विश्व वातावरण दिवसको सन्दर्भमा बुधवार वृक्षरोपण गरिएको छ । सामुदायिक वनमा यू.एन.डी.पीको सहयोगमा, बकाइनो, आप र बेलपत्र लगायतका विरुवा रोपिएको अध्यक्ष राजेश कट्टेलले बताए । अध्यक्ष कट्टेलका अनुसार उक्त वनमा नेशनल कलेज र स्टाफ एशोसियशनले पनि वृक्षरोपण गरेका छन् । वनमा करिब ३ सय विरुवा रोपिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *