०६ चैत २०८२ , शुक्रबार

संसदको १५ समिति सभापतिमा नेकपा

जेठ ३०, काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभामा गठन हुने १५ वटा समितिका सभापति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाउने भएको छ ।

 

सार्वजनिक लेखा समितिबाहेक अन्य सबै समितिमा नेकपाले सभापति पाउने खबर नागरिक दैनिकमा छ । तर, प्रत्येक समितिमा नेकपाको बहुमत पुग्ने भएपछि सहमतिको आधारमा कुनै दललाई सभापति दिन सक्ने नेकपाका नेता भानुभक्त ढकालको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *