०६ चैत २०८२ , शुक्रबार

उत्तर कोरियाका दुई युवती विमानस्थलबाट पक्राउ

असार १९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले दुई उत्तर कोरियाली युवतीको फिर्ता इन्ट्री रिफ्युज गरेको छ । प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने ती युवतीलाई कारबाही गरिएको छ ।

 

सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन नेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए ।

 

असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा समातिएका अन्नपूर्ण पोष्ट दैनिकले समाचार लेखेको छ ।
अब उनीहरू सन् २०१८ मा नेपाल आउन पाउने छैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *