०५ चैत २०८२ , बिहिबार

विशेष अदालतले सुनायो मालपोत अधिकृतसहित १० जनालार्ई जेल सजाय

असार २०, काठमाडौँ । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने संखुवासभाका मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ ।

 

आजको नागरिक दैनिकले छापेको समाचारमा भनिएको छ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दामा विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार आंशिक दोषी ठहर गर्दै मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल सजाय सुनाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *