०५ चैत २०८२ , बिहिबार

सर्वोच्चले भन्यो– दोहोरो नागरिकता हुन्न

असार २१, काठमाडौँ । दोहोरो नागरिकता लिन पाउनुपर्ने भन्दै दायर भएको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

 

 

सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम रहिरहनुपर्ने माग गर्दै दायर भएको रिट खारेज गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *