०५ चैत २०८२ , बिहिबार

प्रदेश ७ ले प्रदेश बस सञ्चालन गर्ने

असार २२, काठमाडौँ । प्रदेश ७ को सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ ।

 

आजको कारोबार दैनिकले उल्लेख गरेअनुसार प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो ।

 

निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *