असार २६, काठमाडौँ । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने तयारी थालेको समाचार नागरिक दैनिकमा छ ।
डेढ दशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरिएको हो ।
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.