०५ चैत २०८२ , बिहिबार

प्रदेश ३ को राजधानीबारे प्रदेशसभामा छलफल गर्न रोक

असार ३०, हेटौँडा । प्रदेश नम्बर ३ को स्थायी राजधानीबारे प्रदेशसभामा छलफल गर्न उच्च अदालत इजलास हेटौंडाले रोक लगाएको छ ।

 

उच्च अदालत हेटौंडाका न्ययायाधीश चिन्तामणी बरालको इजलासले बिहीबार यस्तो आदेश दिएको समाचार नागरिक दैनिकमा छ ।

 

हेटौंडाका अधिवक्ता ध्रुवप्रसाद चौलागाईंले नेपाल सरकार ३ नम्बर प्रदेश कर्यालय एवं मुख्यमन्त्री डोरमणी पौडेललाई समेत विपक्षी बनाई पेस गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले अर्को आदेश नभएसम्म राजधानीको विषयमा बहस नगर्न आदेश जारी गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *