०५ चैत २०८२ , बिहिबार

पौडेलद्वारा देउवासँग मिलेको आरोपको अस्विकार

साउन १, काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

 

पौडेलले सोमबार राजधानीमा सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको भेलामा यस्तो बताएका हुन् ।

 

‘सात प्रदेशको प्रदेश समितिमा उनीहरुले चार र हामीले तीन लिएको भन्ने होईन’, पौडेलको भनाई उद्धृत गर्दै एक केन्द्रिय सदस्यले भने, ‘विधान मस्यौदा समिति, अनुशासन समिति छिटो बनाऔँ भन्ने कुरा सभापतिबाट आएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *