०५ चैत २०८२ , बिहिबार

डा. केसीका जायज माग संसदले टुङ्ग्याउँछ : प्रचण्ड

साउन ४, काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिईरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले डा. केसीका मा जायज भएको बताएका हुन् ।

 

नागरिक दैनिकमा छापिएको समाचार अनुसार माग जायज भए पनि मुलुकमा सांसद भएकाले त्यहाँबाट टुंग्याउनुपर्ने विषयलाई चुनौती दिन भने नहुने दाहालको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *