०५ चैत २०८२ , बिहिबार

आन्दोलन जारी राख्न गृहमन्त्रीको आग्रह

साउन ६, काठमाडौँ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापाले उत्पीडित समुदायले अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएका छन् ।

 

 

नेपाल मगर संघ २. न. प्रदेश समितिले शनिबार लालबन्दीमा आयोजना गरेको मगर समुदायका मन्त्रीलाई सम्मान तथा अभिनन्दन सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले बर्षौदेखि उत्पीडित समुदायले पहिचान र प्रतिनिधित्वका लागि अझै पनि आन्दोलन जारी राख्नुपर्ने बताएको नागरिक दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *