०६ चैत २०८२ , शुक्रबार

सरकारको प्राथमिकतामा नपर्दा प्राधिकरण नेतृत्वविहिन, पुनर्निर्माण कार्य प्रभावित

साउन ९, काठमाडौँ । भूम्पपछिको पुनर्निर्माणका लागि गठित रष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहीन बनेको छ । सरकारको प्राथमिकतामा नपर्दा प्राधिकरण नेतृत्वविहीन भएको समाचार नागरिक दैनिकमा छ ।

 

निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाललाई पदमुक्त गरेको दुई साता बितिसक्दा पनि सरकारले नयाँ सिइओ नियुक्त नगरेका कारण प्राधिकरण नेतृत्वविहिन बनेको हो ।

 

यसले भूकम्प प्रभावित ३२ जिल्लामा जारी पुनर्निर्माण कार्य प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *