०५ चैत २०८२ , बिहिबार

बालयौन दुराचारको आरोपमा काठमाडौँबाट दुई फ्रान्सेली पक्राउ

साउन १०, काठमाडौँ । बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक काठमाडौँको गौशालाबाट पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् ।

 

काठमाडौंको कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिई बस्दै आएका उनीहरुले बालयौन दुराचार गरेको प्रहरीले जनाएको समाचार नागरिक दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *