०५ चैत २०८२ , बिहिबार

भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याइँदै

साउन १०, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी गरेका छन् ।

 

कृषि विकास, पशुपक्षी विकास, भूमिसुधार तथा व्यवस्था र सहकारी तथा गरिबी निवारण गरी चार मन्त्रालय गाभेर ओली सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय बनाएको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *