०५ चैत २०८२ , बिहिबार

कांग्रेसले ३० देशमा सरकारविरुद्ध प्रदर्शन गर्ने

साउन १५ काठमाडौँ । नेपाली कांग्रेसले ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत सरकारको विरोध गर्ने भएको छ ।

 

सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको हो ।

 

नयाँ पत्रिका दैनिकको समाचारमा कांग्रेस केन्द्रको तयारी अनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुने उल्ेलेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *