साउन ३१, काठमाडौँ । भुटानमा भइरहेको यु–१५ गल्र्स साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबीच आज भिडन्त हुँदैछ ।
नेपाली समयअनुसार खेल अपराह्न ३ : ४५ बजे हुनेछ ।
त्यस्तै अर्को सेमिफाइनलमा भुटानले साविक विजेता बङ्गलादेशको सामना गर्दैछ ।
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.