०३ बैशाख २०८३ , बिहिबार

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, सूचीसहित हेर्नुहोस्

जेठ १९, काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ । जसअनुसार परीक्षा यही जेठ २६ र २७ गते हुनेछ ।

काठमाडौँ, ललितपुर र पोखराका विभिन्न सेन्टरहरुबाट लिइने परीक्षाको २८ वटा केन्द्र तोकिएको छ ।

 

परीक्षा दुई सिफ्टमा हुने बताइएको छ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

 

परीक्षा केन्द्र हेर्न यहाँ थिच्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *