०३ बैशाख २०८३ , बिहिबार

बेइजिङमा नेपालको श्रीपेच !

जेठ २४, काठमाडौँ । चीनको राजधानी बेइजिङस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मा चलिरहेको प्रदर्शनीमा नेपालको श्रीपेच पनि राखिएको छ ।


प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्विक महत्वका सामाग्री राखिएको हो ।

श्रीपेच नेपालको श्रीपेच भनेर लेखेरै राखिए पनि यो ‘जेम्स एण्ड जुवल्स अफ इण्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक प्रदर्शनीमा छ ।

 

फोर्बिडन सिटीमा गत बैशाख ४ गते सुरु प्रदर्शनी असार ४ सम्म चल्नेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *