१९ बैशाख २०८३ , शनिबार

कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास स्थगित ः ट्रम्प

असार १ वासिङटन । उत्तर कोरियासँगको शिखर वार्तापछि अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास अनिश्चितकालका लागि स्थगित गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

 

अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार सञ्चारमाध्यमलाई जानकारी दिएका थिए ।

 

‘कोरिया प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं’, अमेरिकी राष्ट्रपति ट्रम्पले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *