०४ चैत २०८२ , बुधबार

गुलरियामा काँग्रेसको प्रचार-प्रसार तीब्र

बर्दिया १६ जेठ – नेपाली कांगे्रसले  गुलरियामा चुनावी प्रचार-रसार तीब्र  पारेको छ । काँग्रेसले असार ९ मा हुन गइरहेको दोस्रो चरणको स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारलाईजताउन प्रचार प्रसारमा जोड दिएको हो । नगरमा आफ्ना उमेदवारको पक्षमा चुनावी माहोल सिर्जना गर्न काँग्रेसले  मुलचन्द यादवको संयोजकत्वमा चुनाव प्रचार-प्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेसका तर्फबाट गुलरिया नगरपालिकाको प्रमुख पदमा मुक्तिनाथ किटटु यादव र उप प्रमुखमा सुशीला गिरीलाई छनौट गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *