०४ चैत २०८२ , बुधबार

दोस्रो चरणको चुनाव सर्ने

 

काठमाडौैं १५  जेठ  –   दोस्रो चरणको स्थानीय चुनाव अन्तत सर्ने भएको छ । प्रमुख दल चुनाव सार्न सहमत भएपछि जेठ ३१ लाई तय गरिएको चुनाव पर धकेलिएको हो । प्रमुख दलको सहमतिपछि निर्वाचन आयोग चुनाव सार्ने छलफलमा जुटेको छ ।  सरकारले चुनाव असार ७ वा ८ मा गर्नुपर्ने प्रस्ताव राखेको छ तर आयोगले भने मुश्लिमहरुको चाड रमजानको प्रङ्घग उठाएर असार १४ मा गराउन सुझाव दिएको छ ।  रमजान असार १३ देखि सकिँदैछ । प्रमुख प्रतिपक्ष एमालले भने चुनाव धेरै परलग्दा वर्षातको कारण समस्या हुने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *