०४ चैत २०८२ , बुधबार

अवरुद्ध संसद खुल्यो, आ.व २०७४/०७५ लाई १२ खर्ब ७८ अर्ब

काठमाडौं १५ जेठ – सातादादेखि अवरुद्ध संसद सोमवार खुलेको छ । सरकारले प्रधानन्यायधीश सुशीला कार्की माथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि संसद सुचारुभएको हो ।
संसद खुले लगत्तै सरकारले बजेट प्रस्तुत गरेको छ । सरकारले आर्थिक वर्ष २०७४÷०७५ को लागि १२ खर्ब ७८ अर्बको बजेट ल्याएको छ ।
आ.व २०७४÷०७५ को बजेट उपप्रधान एवं अर्थमन्त्री कृृष्णबहादुर महराले संसदमा बजेट पेश गरेका छन् । गत वर्ष १० खर्ब ४८ अर्बको बजेट प्रस्तुत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *