०४ बैशाख २०८३ , शुक्रबार

गोकर्णेश्वर ४ खुल्ला दिशामुक्त क्षेत्र घोषणा

गोकर्णेश्वर, ३ भदौ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ लाई शनिवार एक कार्यक्रमकाबीच खुल्ला दिसा मुक्तक्षेत्र घोषणा गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेको उपस्थितिमा सो वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएकोले खुल्ला दिशा पिसाब नगर्न अनुरोध गर्नुभयो । उहाँले नियमित रुपमा सचेतनाका कार्यक्रम संचालन गरिने जानकारी समेत गराउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *