०३ बैशाख २०८३ , बिहिबार

नेकपाका ४४१ केन्द्रीय सदस्यको टुंगो

जेठ ७, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले ४४१ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुंगो लगाएको खबर नयाँ पत्रिकामा छ  ।

 

केन्द्रीय कमिटी सदस्यको पूर्णसूची निर्वाचन आयोगमा बुझाइसकेपछि मंगलबार सार्वजनिक गर्ने तयारी छ  । केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट २४१ तथा माओवादी केन्द्रबाट २०० सदस्य छन्  । पूर्वएमालेबाट १९६ जना साबिक केन्द्रीय कमिटी तथा ४५ नयाँ अनुहार समेटिएका छन् भने माओवादीबाट ८६ जना केन्द्रीय सचिवालय र बाँकी साबिकको २९९ सय सदस्यीय पोलिटब्युरो तथा पार्टी प्रवेश गरेकाहरूबाट समेटिएका छन्  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *