जेठ ८, ईलाम । ईलाममा १२ वर्षीय आफ्नै छोरीको बाबुले बलात्कार गरेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

ईलाम नगरपालिका ९ गोलखार्कका ३० वर्षीय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् ।
घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ ।








