०३ बैशाख २०८३ , बिहिबार

शिक्षकलाई तलव खुवाउन आलुखेती

जेठ २८, जुम्ला । निजी स्रोतबाट राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन पातारासी गाउँपालिका–७ स्थित महारुद्र आधारभूत विद्यालयले आलुखेती गर्न थालेको छ ।

पाँच रोपनीमा आलखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको विद्यालयले जनाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 

सरकारले दरबन्दीका शिक्षकलाई मात्र तलब उपलब्ध गराउँछ । निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयको अन्य आम्दानीले नपुगेपछि तरकारीखेती गरेर रकम जुटाउनुपरेको विद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *