०६ चैत २०८२ , शुक्रबार

गम्भीर विषयमा जनमत संग्रह गर्न सकिने

असार २, काठमाडौँ । राष्ट्रिय महत्वका गम्भीर विषयमा जनमत सङ्ग्रह गर्न सकिने भएको छ ।

 

संघीय संसदमा तत्काल कायम रहेका दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा जनमत संग्रह प्रस्ताव स्वीकृत भएको मानिनेछ ।

 

जनमत संग्रहसम्बन्धी सूचना संसद सचिवालयका महासचिवलाई दिनुपर्ने हुन्छ ।

 

प्रस्तावमाथि संयुक्त वैठकको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्धारा गरिने व्यवस्था रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *