०५ असोज २०८३ , सोमबार

राष्ट्रियसभाका सांसदको भाग्य गोलाप्रथाबाट आज परीक्षण हुँदै

असार ४, काठमाडौँ । राष्ट्रियसभाका ५९ सांसदको कार्यकालको विषयमा सोमबार आज गोलाप्रथाबाट निर्णय गरिने भएको छ ।

 

राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ वर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ ।

 

राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि गणना गरिनेछ । पहिलो बैठक गत फागुन २१ गते बसेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *