०४ बैशाख २०८३ , शुक्रबार

साउदीबाट २१ नेपाली कामदारको उद्वार

असार १२, काठमाडौँ । साउदी अरबस्थित नेपाली दूतावासले डिपोर्टेसनमा रहेका २१ नेपालीलाई उद्धार गरी सोमबार स्वदेश पठाएको छ ।

 

आजको कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार आवासीय नियम उल्लंघन गरी काम गर्दै आएका उनीहरूलाई साउदी प्रहरीले पक्राउ गरी डिपोर्टेसनमा राखेको थियो ।

 

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान परेका कारण उनीहरू लामो समयदेखि डिपोर्टेसनमै बस्न बाध्य थिए ।

 

डिपोर्टमा परेकाले फेरि साउदी जान नपाउने नियम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *