२० जेठ २०८३ , बुधबार

निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

असार २३, काठमाडौँ । माइतीघर मण्डलालगायत काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सरकारले लगाएको निषेधित क्षेत्र घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

 

नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले निषेधित क्षेत्र घोषणा गर्ने र विरोध गर्ने ठाउँ तोक्ने सरकारको निर्णय २९ असारसम्म कार्यान्वयन नगर्न नगराउन आदेश दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *