०३ बैशाख २०८३ , बिहिबार

ट्रायल पास गरेकाको पनि लाइसेन्स रद्द हुने

साउन २, काठमाडौँ । सरकारले जारी गरेको यातायात व्यवस्थापन कार्यविधिअनुसार आर्थिक बर्ष २०७४÷७५ मा ट्रायल पास गरेका तर राजश्व नतिरेकाको सबै रद्द हुने र नयाँ प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

यो व्यवस्थाअनुसार देशभरका सबै लाइसेन्स कार्यालयमा ट्रायल पास गरी राजश्व तिर्न बाँकी रहेका २÷३ हजारको लाइसेन्स रद्द हुने भएको छन् । अब उनीहरूले नयाँ पक्रिया सुरु गर्नुपर्ने भएको छ । कारोबार दैनिकमा समाचार छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *