१८ जेठ २०८३ , सोमबार

कर्णाली विकास आयोग खारेज हुदै

साउन १०, काठमाडौँ । कर्णाली विकाससम्बन्धी नीति तथा योजना बाउन गठित कर्णाली विकास आयोग खारेज हुने भएको छ ।

 

प्रधानमन्त्री कार्यालयले साउन महिनाको पहिलो दिनमै भाडामा लिएको जुम्लास्थित कार्यालय खाली गर्न निर्देशन गरेपछि आयोग नरहने निश्चित भएको समाचार नागरिक दैनिकमा छ ।

 

आयोगका बोर्ड सदस्य कृष्णप्रसाद आचार्यका अनुसार देश संघीयतामा गएपछि संवैधानिक आयोगबाहेक सबै आयोग र विकास समिति खारेज हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *