०५ चैत २०८२ , बिहिबार

नेकपाका अधिकांश जनसंगठनको एकीकरण साउनभित्रै हुने

साउन १३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अधिकांश भ्रातृसंगठनको एकीकरण साउनभित्रै गर्ने तयारी थालेको छ ।

 

एकताका लागि गठित कार्यदललाई साउनभित्रै एकीकरण गरिसक्न निर्देशन दिइएपछि सोहीअनुसार काम अघि बढिरहेको कार्यदल सदस्यहरूले बताएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

 

निर्देशनलगत्तै शनिबार तत्कालीन एमाले र माओवादी केन्द्रका इन्जिनियरहरूको भ्रातृसंगठनबीच एकता भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *