१७ जेठ २०८३ , आइतबार

बाँके र बर्दियाका १ सय १३ सीमास्तम्भ गायब

साउन १४, काठमाडौँ । नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५ सय ५२ मध्ये १ सय १३ सीमास्तम्भ हराएका छन् । बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएका हु्न् ।

 

 

बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कट्कुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले बताएको खबर नयाँ पत्रिका दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *