०६ चैत २०८२ , शुक्रबार

सुनको सिक्री दिसाबाट निस्किएपछि !

साउन १५, काठमाडौँ । ईटहरी ३ का सुरजकुमार नेपालले तीन दिनअघि चोरी गरी मुखबाट निलेको सुनको सिक्री सोमबार दिउँसो दिसाबाट निस्किएको समाचार नयाँ पत्रिका दैनिकमा छ ।

 

नेपालले कोसी अञ्चल अस्पतालमा सोमबार दिउँसो सिक्रीसहित दिसा गरेको मोरङ प्रहरीका डिएसपी घनस्याम श्रेष्ठले बताए ।

 

विराटनगर महानगरपालिका ९ जलजला चोकको राठी ज्वेलसरीबाट साउन ११ गते साँझ नेपालले गहना किन्ने बहानामा सुनको सिक्री निलेर चोरी गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *