०२ मङि्सर २०८२ , सोमबार

हडर्सफिल्डलाई ३–० ले हराउँदै चेल्सीको प्रिमियर लिगमा सुखत सुरुआत

साउन २७, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले हडर्सफिल्डलाई ३–० ले हराउँदै सुखद सुरुआत गरेको छ ।

 


हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३४ औं मिनेटमा कोन्टेको गोलबाट अग्रता लिएको थियो ।

 

पहिलो हाफको अन्तिम मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने खेलको ८० औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३–० ले विजयी भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *