साउन २७, काठमाडौँ । आजको नयाँ पत्रिका दैनिकले उपचारका क्रममा चिकित्सकको लापरबाहीबाट बिरामीको मृत्यु भए जन्मकैद सजाय हुने भएको समाचार छापेको छ ।
यो व्यवस्था भदौ १ बाट लागु हुनेछ ।
यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए पवा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो ।








