०२ बैशाख २०८३ , बुधबार

विराटनगर महानगरपालिका प्रमुखको कार्यालयमा अज्ञात समूहद्वारा बम विस्फोट

साउन २८, विराटनगर । आईतबार दिउँसो अज्ञात समूहले विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको कार्यक्षेत्र नजिकै प्यासेजमा बम विस्फोट गराएको खबर नागरिक दैनिकले छापेको छ ।

 

बमले कार्यलयमा सामान्य क्षति पुगेको समाचारमा जनाइएको छ ।

 

महानगरपालिकाको मुख्य भवनका झ्यालका सिसा फुटेका छन् भने केही कुर्सी टेबुल, दराजमा क्षति पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *