२० जेठ २०८३ , बुधबार

जग्गामा महिलाको पहुँच बढ्दै, राजस्व सङ्कलनमा वृद्धि

जेठ ६, काभ्रे । काभ्रेमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेपछि राजस्व सङ्कलनमा पनि सकारात्मक वृद्धि भएको छ ।

 

मालपोत कार्यालय काभ्रेको तथ्यांकअनुसार अर्थिक बर्ष ०७२/७३ को तुलनामा आव ०७३/७४ मा जग्गामा महिलाको स्वामित्व ३८ प्रतिशतले वृद्धि भएको छ ।

 

सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरेकाले महिलाको नाममा जग्गा पास गर्नेहरूको सङ्ख्या बढेको आजको कारोबारमा समाचार छापिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *