०३ बैशाख २०८३ , बिहिबार

बिचौलियाका कारण १ करोड बढीको गोलभेँडा बोटमै कुहियो

जेठ ६, काठमाडौँ । विचौलियाका कारण कपिलवस्तु जिल्लाका किसानहरु मारमा परेका छन् । बिचौलियाले लगानीभन्दा पनि कम आम्दानी हुने गरी गोलभेँडाको मूल्य निर्धारण गरेपछि एक करोडभन्दा बढी मूल्यका गोलभेँडा बोटमै कुहिन थालेको छ ।

 

उत्पादन भएको गोलभेँडा राख्ने चिस्यान केन्द्र नहुँदा पनि किसान मर्कामा परेका खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *