०८ बैशाख २०८३ , मङ्गलबार

मुम्बईविरुद्ध सन्दिपले आज बलिङ गर्दै

जेठ ६, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् ।

 

यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ ।

 

तालिका अनुसार खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *