१७ जेठ २०८३ , आइतबार

हेर्नुहोस् डर हटाउने योगी विकाशानन्दको तिन उपाय (भिडियो)

असार ८, काठमाडौँ । डर हरेक मानिसलाई लाग्छ । घटना घटेपछि वा घटनाको परिकल्पनाबाट पनि मानिस डराउँछ । डर लागेपछि यसको कुनै लुकाउने ठाउँ हुँदैन । अनि हृदयमा कम्पन हुन सक्छ ।

 

तर डा. योगी विकाशानन्दले शारिरीक अवस्थाको डरबाहेक अन्य डर लुकाउन सकिने उपाय बताएका छन् । शुक्रबार राजधानीमा घोष्ट राइटिङ नेपालले ढकाल राधेश्यामद्वारा लिखित ‘सन्त्रास’ उपन्यासमाथि आयोजना गरेको ‘स्रष्टा–बहस’ कार्यक्रममा विचारलाई बुझ्न सके डरबाट बाहिर आउन सकिने बताएका हुन् ।

https://www.youtube.com/watch?v=TkY4s32ABv0&feature=youtu.be

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *