०३ बैशाख २०८३ , बिहिबार

एनजिओको दबाबमा पछि हट्यो सरकार

असार ९, काठमाडौँ । गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको समाचार नागरिक दैनिकमा छ ।

स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो ।

 

गृह मन्त्रालयले जेठ २४ मा गैरसरकारी संस्थाले एउटा क्षेत्रमा मात्रै काम गर्न पाउने, संस्थाका पदाधिकारी एवं कर्मचारीले दर्ता र नविकरणका लागि सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने प्रावधानसहितको नयाँ व्यवस्था कायम गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *